श्रिंगारिक गजल ]
.
.
गईन ऊनि खाल्डा खुल्डी, डॉडो हुन्छ भन्दै !
गॉऊले जिवन धेरै दु:ख, घॉडो हुन्छ भन्दै !

मैले गरौंला भनेको थिए, बैशाख तिर बिहे
पुसमै हिडींन एक्लै बस्न, जाडो हुन्छ भन्दै !

बिहे भा'कै महिना दिनमा, वच्चा च्यापी आईन
प्रविधीको युगमा सब चिज, चॉडो हुन्छ भन्दै!

यहि मागको मौका पारी, गर्छु बिहे मैले पनि
दुईटा शरिर जाडो खेद्ने, भॉडो हुन्छ भन्दै !

No comments:
Post a Comment