हाम्रो साहित्य_ नेपाली साहित्य
www.hamroshahitya.blogspot.com
नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।
गृह पृष्ठ
गजल
कबिता
मुक्क्तक
गीत
हाइकु
कथा
हाम्रो बारेमा
सम्पर्क
रचना पठाउने ठेगाना
फेसबुक मा जोडीनुहोस्
Tuesday, May 7, 2013
कसले देख्छ र?आत्म रोएको
कसले देख्छ र?आत्म रोएको।
आसुले आफ्नो मुहार धोएको।
दु:ख र कष्ट बोकेर शरिरमा,
अन्तर आत्मले भगवान छोएको।
मनमा प्रश्नहरु उकालि ओरालि गर्दा,
ठम्माउन नपाउदै विचार तोएको।
सम्हालिन खोज्दा खोज्दै नसकेर,
भेल सरि आँखाबाट आँसु चोएको।
-
Binod Acharya
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment