बेचेर गयौ लिलामीमा, जवानी तिमिले ।।
टुटाएर गयौ मेरो बस्तीमा, निशानी तिमिले ।।
टुटाएर गयौ मेरो बस्तीमा, निशानी तिमिले ।।
हिजो सगै जिउँने मर्ने, बाचा गर्थौ तिमि।
ति पलहरु आज, बनायौ कहाँनी तिमिले।।
ति पलहरु आज, बनायौ कहाँनी तिमिले।।
आफु जलेर तिमिलाई ,रङ्ग्याउछु भन्थेउ।
मलाई थुनेर अधेरीमा, रोज्यौ बिहानी तिमिले ।।
मलाई थुनेर अधेरीमा, रोज्यौ बिहानी तिमिले ।।
सधै जसो भेट हुदा, कुरा हुन्थे भबिस्यका।
मेटाई दियौ सर्बश्व पारेर, जिबनी तिमिले ।।
मेटाई दियौ सर्बश्व पारेर, जिबनी तिमिले ।।
विवश एस•बि
मकवानपुर ,हेटौंडा
मकवानपुर ,हेटौंडा
No comments:
Post a Comment