गजल जस्तो । थोत्रा अक्षरमा लेखिएको
यो सबै पिना र पानि थियो ।
जन्ताले दिएको जवानि थियो ।
जागा गराउँदै निदाएका बस्तिहरु ।
मार्ने र बाँच्ने यिन्को बानि थियो ।
ढिँडो बनाई खानु उर्दि गराएर
।
बाँड्दा त केबल खरानि थियो ।
यो सबै पिना र पानि थियो ।
जन्ताले दिएको जवानि थियो ।
जागा गराउँदै निदाएका बस्तिहरु ।
मार्ने र बाँच्ने यिन्को बानि थियो ।
ढिँडो बनाई खानु उर्दि गराएर
।
बाँड्दा त केबल खरानि थियो ।
No comments:
Post a Comment