भण्डारी दाई(मेरो चाहिँ भाई) को घरको तरुल र खिचडिले मार्नु मार्यो।
मामा माईजु र हजुर आमाको करमा॥
खानु खाईयो तरुल भण्डारीको घरमा॥
हाल खबर बुझ्न लाई पसेको मात्र थ्यो॥
खाई खिचडी पेट ठूलो हुन गो डरमा॥
खसी लिनको लागि मात्र पुगियो किउल॥
देख्नु भएछ माईजुले मलाई चरमा॥
जन्त जाने याँ सोच बन्यो सबको एक्कासी ॥
आई भाईले दुलहि ति रानीको थरमा॥
छैन सुन्दर भर यहाँ निश्चित कसैको ॥
मात्र लच्काई देखिन्छ रे पिपलु बरमा॥
मामा माईजु र हजुर आमाको करमा॥
खानु खाईयो तरुल भण्डारीको घरमा॥
हाल खबर बुझ्न लाई पसेको मात्र थ्यो॥
खाई खिचडी पेट ठूलो हुन गो डरमा॥
खसी लिनको लागि मात्र पुगियो किउल॥
देख्नु भएछ माईजुले मलाई चरमा॥
जन्त जाने याँ सोच बन्यो सबको एक्कासी ॥
आई भाईले दुलहि ति रानीको थरमा॥
छैन सुन्दर भर यहाँ निश्चित कसैको ॥
मात्र लच्काई देखिन्छ रे पिपलु बरमा॥
No comments:
Post a Comment