हाम्रो साहित्य_ नेपाली साहित्य
www.hamroshahitya.blogspot.com
नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।
गृह पृष्ठ
गजल
कबिता
मुक्क्तक
गीत
हाइकु
कथा
हाम्रो बारेमा
सम्पर्क
रचना पठाउने ठेगाना
फेसबुक मा जोडीनुहोस्
Tuesday, January 14, 2014
छोराले घर छोड्नेछ, शहरमा जानेछ..!!
जि.एम. दिपु देपेन्द्र
छोराले घर छोड्नेछ, शहरमा जानेछ..!!
पाँचतारेमा पस्नेछ, घरबार खानेछ..!!
आमाले छोरो जन्माऊदा, यहि चाहेकी हुन त
भोली छोरो बढ्नेछ, बृद्दाश्रम लानेछ..!!
Like
·
·
January 13 at 8:
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment