मुक्तक्! (२२५)
भाग्य खोज्दै सन्सारमा जहाँ-जहाँ जाउँ
सुते पछी सिरानेमा आउँछ आफ्नै गाउँ
धनका खातिर जुन माटोमा साइनो टाँसे पनि
अर्को प्रिय बस्तु छैन यहाँ भन्दा जन्म ठाउँ (सुर्य खत्री "घायल")
भाग्य खोज्दै सन्सारमा जहाँ-जहाँ जाउँ
सुते पछी सिरानेमा आउँछ आफ्नै गाउँ
धनका खातिर जुन माटोमा साइनो टाँसे पनि
अर्को प्रिय बस्तु छैन यहाँ भन्दा जन्म ठाउँ (सुर्य खत्री "घायल")
No comments:
Post a Comment