नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Friday, December 19, 2014

गजल

गजल

अब बाचेर आउछु एक दिन
काल साचेर आउछु एक दिन
मेरो घरमा तिमीले टेकेउ भने
काडा भाचेर आउछु एक दिन
सबै भन्छन रे मलाइ मरिसक्यो
आफै जाचेरा आउछु एक दिन
तिम्रो बिस्वाश मार्दिन प्रियसी म
हास्दै नाचेर आउछु एक दिन
अब बाचेर आउछु एक दिन
काल साचेर आउछु एक दिन

दिनेश दाहाल काभ्रे