नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

हाम्रो बारेमा

 यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यौटा साहित्यिक ब्लग हो ।

यहाँ प्रकाशित रचनाहरु आजिबनका लागि सङ्रहित गरिएको जानकारी गराइन्छ । साथै हामी यि रचनाहरुलाई समेटी एउटा किताब 'समकालिन नेपाली साहित्य'रचना गर्ने सोचमा छौ हामी । 

सिर्जनशिल साहित्य समुहमा हामी सात जना आबध्ध छौ । यो सात जनाको समुह नै सिर्जनशिल साहित्य समुह हो जुन काठमन्दौ मा अवस्थित छ् । हामी सब्बै नेपाली साहित्यको अध्ययनमा लागिरहेका छौ । हाम्रो खास उदेश्य भनेको समकालिन नेओपाली साहित्य के कस्तो छ् त्यस्को प्रस्तुती गर्ने र तिन्क सम्बन्धमा अध्ययन अनुसन्धान तथा बिस्लेशण गर्ने । समकालिन नेपाली साहित्यमा भइरहेका बस्तुस्थितीका सम्बन्धमा प्राध्यापक हरु सँग नियमित  छलफल तथा बहस गर्नु पनि हाम्रो नियमित कार्य भित्र पर्छ ।

अन्तत: समकालिन नेपाली साहित्यको एेनाका रुपमा प्रस्तुत हुनु नै हाम्रो जमर्को हो ।

सिर्जनशिल साहित्य समुह मा आबद्ध श्रस्टा हरु :


जगत धामी 'उत्सुक'
facebook: https://www.facebook.com/jagat.dhami.14?fref=ts
हरिस्चन्द्र दाहाल 'प्रिथक' 
facebook: www.facebook.com/aapurna?fref=pb&hc_location=profile_browser







अन्जु ओझा 

             अन्जु कट्टेल
facebook: www.facebook.com/anju.kattel.3?fref=ts                 facebook: www.facebook.com/anju.ojha.370?fref=ts




शंकर निरौला 'निरक्षर'
facebook:   www.facebook.com/niraulanirakshar
शरद कटवाल 
facebook:  www.facebook.com/sharad.katuwal?fref=ts



रमेश दवाडी 'श्रमिक'
facebook:  www.facebook.com/profile.php?id=100007424589346&fref=ts
































No comments:

Post a Comment