नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

रचना पठाउने ठेगाना

रचना पठाउनका लागि तपाईंले हाम्रो facebook मा म्यासेज गर्न सक्नु हुन्छ । त्यहा हाम्रो facebook wall  मा पोस्ट पनि गर्न सक्नु हुन्छ ।

अन्यथा  niraulanirakshar@gmail.com मा पठाउनुहोस् । 

अन्य जानकारीका लागि पनि त्यहीgmail Id  मा लेखी पठाउन सक्नु हुन्छ ।


No comments:

Post a Comment