मेरो गित लेख्ने प्रयास कहाँ के भएन कमि कमजोरी औल्याई खबरदारी गरिदिनु हुन हजुरहरुको समक्ष पेश गरेको छु ,
__________________
सधै आँशु थामि दिने, रातको साथी सिरानी छ,
कसैको यादमा अल्झिएको, अलिकति परानी छ,
बिताएको मिठो पलहरु, सम्झिएर मन रुन्छ,
हाँस्ने कोशिस गर्दा पनि, गहभरी आँशु हुन्छ,
निभ्न लागेको दियो जस्तै, मेरो उस्तै कहानी छ,

डुब्दैछ जिन्दगी मेरो, सकीन मैले खिउनलाई,
बाध्यताले प्रदेशी भईयो, गाह्रो भयो जिउनलाई,
विछोडले गर्दा मुटु भित्र, चोटै चोटको खानी छ,

No comments:
Post a Comment