नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

म जस्तै भिकारी




ISS ISS
म जस्तै भिकारी
छ व्यस्तै भिकारी

अगाडी पछाडी 
छ उस्तै भिकारी

मलाई त लाग्यो
दुरूस्तै भिकारी

उ भन्दै छ आँफै
छ मस्तै भिकारी

@अम्लिन मादब कण्डेल
गजले महफिल देबदह
(अध्यक्ष )

No comments:

Post a Comment