नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Wednesday, January 15, 2014

मामा माईजु र हजुर आमाको करमा॥




भण्डारी दाई(मेरो चाहिँ भाई) को घरको तरुल र खिचडिले मार्नु मार्यो।

मामा माईजु र हजुर आमाको करमा॥
खानु खाईयो तरुल भण्डारीको घरमा॥

हाल खबर बुझ्न लाई पसेको मात्र थ्यो॥
खाई खिचडी पेट ठूलो हुन गो डरमा॥

खसी लिनको लागि मात्र पुगियो किउल॥
देख्नु भएछ माईजुले मलाई चरमा॥

जन्त जाने याँ सोच बन्यो सबको एक्कासी ॥
आई भाईले दुलहि ति रानीको थरमा॥

छैन सुन्दर भर यहाँ निश्चित कसैको ॥
मात्र लच्काई देखिन्छ रे पिपलु बरमा॥
Like ·  ·  · about an hour ago · 

No comments:

Post a Comment