नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Wednesday, January 15, 2014

तिम्रा प्लास्टिक अधरमा




तिम्रा प्लास्टिक अधरमा
कुनै मादकता छैन ।
तिम्रा लाटोकोसेरो आँखामा कुनै दृष्टी छैन ।
तिमीसँग
छ त केबल जवानीको खिया लागेको चुईने भाँडो ,
जस्तो कि
सार्बजनिक सौचालयमा राखिको थोत्रो
बाल्टि जस्तो ।

No comments:

Post a Comment