नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

नाई भन्दै सर तिमी तान्न पाँउ म



नाई भन्दै सर तिमी तान्न पाँउ म
फुकाएर मन्लाई सँगै बान्न पाँउ म

अलि नक्कल पारिदेउन राम्री बनिदेउ
तिमी भित्र के के रैछ जान्न पाँउ म

कति राम्री देखिएकी मनै कल्पाउने
सँसारकै राम्री तिम्लाई ठान्न पाँउ म

तिमी बिना जिबन यो चल्ने वाला छैन
आफ्नो सँसार तिमीलाई नै मान्न पाँउ म
Like ·  ·  · 13 hours ago · 

No comments:

Post a Comment