नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

सम्मानमा परिचय खुलेको हुन्छ


चरित्र लुट्ने अमेरिका पुगेका नेपाली भाषी साहित्यकारहरु र यिनका ठेकेदारका गलत निर्देशन;

सम्मानमा परिचय खुलेको हुन्छ॥
वास्तविक पह्रिचान घुलेको हुन्छ॥

डलरमा नचाएका नृत्यांगहरु॥
अस्तित्व नै सकाएर झुलेको हुन्छ॥

साहित्यका ठेकेदार मित्र हो सुन॥
नैतिकता लुट्ने आफैँ छुलेको हुन्छ॥

चरित्र त्यो लुटाउने साहित्य तिम्रो॥
अमेरिका भित्र भित्रै धुलेको हुन्छ॥

भजन छ मिठा मिठा अश्लिल शब्द॥
नेपाली ति भाषीहरु डुलेको हुन्छ॥

निर्देशन दिँदै थियो साहित्य नेता॥
भिटामिन र प्रोटिन चुलेको हुन्छ॥

हेरी राख सामन्त हो स्माईल एक्लै॥
मन्त्र मुग्ध वासनामा फूलेको हुन्छ॥
Like ·  ·  · 4 hours ago · 

No comments:

Post a Comment