नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

माया त मैले मारेकै हो मन जलेपछि|१



गजल

माया त मैले मारेकै हो मन जलेपछि|१|
काडे तारले बारेकै हो मन जले पछी|२|

नाफा नोक्सान जिन्दगीमा गरिएन कतै
मैले कसम हारेकै हो मन जले पछी|३|

लाएछु मैले माया शिरिष को फुल जस्तै
बिर्सन खोला तारेकै हो मन जले पछी|४|

तिमीलाई देख्ने इच्छा मरेपछि मनमा
अन्तै बसाइ सारेकै हो मन जले पछी|५|

धेरै दिन पर्खाएर छोडी गयौ तिमीले
पिउन बाध्य पारेकै हो मन जले पछी|६|

*हिरा अधिकारी लमजुंग हाल: कतार दोहा

No comments:

Post a Comment