नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

गीत-


गीत-
बाध्यतामा टाढा हुँदा तिम्ले मन नदुखाउनु
दु:खलाई बाहिर ल्याई सुख भित्र नलुकाउनु

म छु तिम्रो साथ अनि तिमी मेरो सारा खुशी 
थपौ माया मुठी-मुठी हुदै जान्छ झुसी झुसी
सम्हालेर राख जीवन अन्त कतै नबुझाउनु
सबैको मन एकै हुन्न मनको गाठो नफुकाउनु

हाँसी खुशी जिउनु पर्छ तिम्ले पनि मैले पनि
फुलाउनु छ तिम्ले मैल पाएको यो जिन्दगानी
मिलेर नै अघि बढौ मनको कुरा नचुकाउनु
दु:खलाई बाहिर ल्याई सुख भित्र नलुकाउनु
Like ·  ·  · Yesterday at 12:53am · 

No comments:

Post a Comment