नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

भोलीको यात्रा हुन्छ नल गाउँ नुवाकोटको



भोलीको यात्रा सबै गजुरेलहरुको बंश थलो नल गाउँ नुवाकोट तिर

भोलीको यात्रा हुन्छ नल गाउँ नुवाकोटको॥
सबै ति गजुरेल प्रेमी ठाउँ नुवाकोटको॥

बंशको बिकास र सभ्यताको ईतिहासमा॥
फैलियो गजुरेल भन्ने नाउँ नुवाकोटको॥

हुन त: गजुरेल राज्यभरि पाईन्छ खोज्दा॥
बाँडीयो गजुरेल ब्याज र साउँ नुवाकोटको॥

त्रिशुली तरि पारी लागिने छ जंगल बाटो॥
ए बन्धु! गजुरेल; खबर पाउँ नुवाकोटको॥

पुर्खाको बास स्थान गजुरेल बन्धुको घर॥
मानेर निमन्त्रणा खाना खाउँ नुवाकोटको॥
Like ·  ·  · January 13 at 6:46am · Edited · 

No comments:

Post a Comment