नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

सेती छ भेरी छ आखा भरी




यतै बाट

सेती छ भेरी छ आखा भरी
नेपाली मझेरी छ आखा भरी

सम्झना छ माया छ मुटुमा तर
उजाड छ खडेरी छ आखा भरी

निल्नु न ओकल्नु बोल्न त बोल्यौ
हिजो को मितेरी छ आखा भरी

बाध्यतामा मुग्लान पुगिए पनि
अछामकै सल्लेरी छ आखा भरी
Like ·  ·  · 2 hours ago · 

No comments:

Post a Comment