नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, January 14, 2014

Bidrohi Kabi



गजल जस्तो । थोत्रा अक्षरमा लेखिएको

यो सबै पिना र पानि थियो ।
जन्ताले दिएको जवानि थियो ।

जागा गराउँदै निदाएका बस्तिहरु ।
मार्ने र बाँच्ने यिन्को बानि थियो ।

ढिँडो बनाई खानु उर्दि गराएर

बाँड्दा त केबल खरानि थियो ।

No comments:

Post a Comment