आदत खराब छ मेरो नजिक नआउनु ॥
हातमा सराब छ मेरो नजिक नआउनु ॥
नसोच नजर जुध्दैमा मन पराएको छु,
अर्कै तिर लगाब छ मेरो नजिक नआउनु ॥
हातमा सराब छ मेरो नजिक नआउनु ॥
नसोच नजर जुध्दैमा मन पराएको छु,
अर्कै तिर लगाब छ मेरो नजिक नआउनु ॥
बगलीमै आयौ भने यौवन उम्लन सक्छ,
टाढै बस्ने सुझाब छ मेरो नजिक नआउनु ॥
म पैतालामा तुफान बोकी हिड्छु,
सुनामी बहाव छ मेरो नजिक नआउनु ॥
No comments:
Post a Comment