नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Thursday, March 12, 2015

gajal -गोबिन्द चन्द सोडारी


बुढिगंगा कैलाश खोला मेरा वरिपरी,..!!
कहिले होला कहिले नहोला मेरो वरिपरी,..!!

रमणिय स्वर्ग जस्तै मिलेको छ,..!
अछाम सुनको तोला मेरो वरिपरी,..!!

मेरो जन्मभुमी म खेले हुर्केको ठाउँ,..!
नबोला यतै छ नबोला मेरो वरिपरी,..!!

अहँ भुल्ने छैन कदापि मेरो अछाम,..!
याद आवोला नआवोला मेरो वरिपरी,..!!

जहाँ गएपनि फेरिने छैन बदलिने छैन,..!
झल्किनेछ अछामी चोला मेरो वरिपरी,..!!

गोबिन्द "समर्पण" मुम्बई

No comments:

Post a Comment