नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Thursday, March 12, 2015

गीत - Rohit Rana

गीत" - सामिप्यमा पाएँ तिमीलाई

हृदयको सामिप्यमा पाएँ तिमीलाई
चाहानाको मन्दिरमा पाएँ तिमीलाई ...
मेरो हर संगीतसंगै)२
गीत बनाइ गाएँ तिमीलाई)२

आँशु झारेकै हो बिछोड हुँदो तिमीबाट)२
बाचा थियो जनम- जनमसंगै जिउने साथ
माया म गर्छु तिमीलाई.. गर्ने छैन विश्वासघात
हृदयको....
धर्म सोचें धर्म -पाप सोचें पापी छ मन )२

एकोहोरो तिम्रै मायामा बल्झिदिन्छु किन झन् 
जाता हेर नि पाउँछु तिमीलाई ....पाइन आफैमा एक्लो पन



रोहित राना
बुटवल-१३, रुपन्देही
"Buddha was born in Nepal"

No comments:

Post a Comment