·
·
गजल
बनाइ रंगशाला मेरो मुटुलाई ।।
हान्यौ तीखो भाला मेरो मुटुलाई ।।
बनाइ रंगशाला मेरो मुटुलाई ।।
हान्यौ तीखो भाला मेरो मुटुलाई ।।
यी दुस्मनहरुले के गर्दै छन् कुन्नि
लगाएर सुनका बाला मेरो मुटुलाई ।।
आफ्नै साझा सम्पती झै मनोमानी गर्छौ
के हो मित्र तिम्रो चाला मेरो मुटुलाइ।।
के हो मित्र तिम्रो चाला मेरो मुटुलाइ।।
टुक्रा टुक्रा किन पारिदै छ कुन्नि
बोलाएर खेताला मेरो मुटुलाई ।।
बोलाएर खेताला मेरो मुटुलाई ।।
तिम्रै सहरमा तिमिलाई नै सुन उपहार
थमाउनुछ एस पाला मेरो मुटुलाइ ।।
थमाउनुछ एस पाला मेरो मुटुलाइ ।।
किन किन डर लागि रहेको छ
कसले पकाएर खाला मेरो मुटुलाई ।।
कसले पकाएर खाला मेरो मुटुलाई ।।
©कमल सर्गम
No comments:
Post a Comment