नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, May 7, 2013

कसले देख्छ र?आत्म रोएको

कसले देख्छ र?आत्म रोएको।
आसुले आफ्नो मुहार धोएको।

दु:ख र कष्ट बोकेर शरिरमा,
अन्तर आत्मले भगवान छोएको।

मनमा प्रश्नहरु उकालि ओरालि गर्दा,
ठम्माउन नपाउदै विचार तोएको।

सम्हालिन खोज्दा खोज्दै नसकेर,
भेल सरि आँखाबाट आँसु चोएको।

No comments:

Post a Comment