नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Saturday, January 3, 2015

गजल -टि. बि. सागर

  · 
गजल
ए ! आँधि अलिकति अड्न देउ
देख्दैछु बाटो अघि बढ्न देउ ।

फूलहरु फुल्नै पाएनन् बशन्तमा
मौसमको बिरुद्धमा लड्न देउ ।

त्यो पर्खाल भत्काईदिन्छु निमेष मै
शिरमाथि जूनको लाली चढ्न देउ ।

भेटिन जिन्दगीका रङ्गहरु
प्रेमको यो मात अझ्झै गड्न देउ ।

आवरण बेजोडको छ महाशय
रहस्य के छ त्यस्तो पढ्न देउ ।

टि. बि. सागर
ईटहरी -19, सुनसरी

No comments:

Post a Comment