नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 18, 2015

gajal- Fucchi Anju

 
 
साथ छोड्नु अघि मलाई जहर पिलाई मारिदिनु !!
सवाल पक्कै आउछ होला बहानामा टारिदिनु !!
नजिकबाटै मेरो लास मलामीले बोकि लादा
गोही आशु किन नहोस् दुई थोपा झारिदिनु !!
घाटमा तिमी नआएनी तर पनि टाढै बाट
तिम्रो नामको एउटा फुल चित्ता माथि पारिदिनु !!
तिम्लाई घरमा झुट बोल्नलाई पक्कै गाह्रो हुन्छ 
बिरामीको नाटक गरी दुई छाक जुढो बिरिदिनु !!
आउन हक्छु याद बनेर झ-झल्कोमा कहिले काँही 
अंगालेर वर्तमानलाई अतित पर सारिदिनु !!

No comments:

Post a Comment