नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 18, 2015

gajal -Badri Suvas

भाग्य कर्म कसैको पनि आयातित हुदैन ।।
पाप र कुकर्म गर्नेको कहिल्यै हित हुदैन ।।
हावामा त पात हरु पनि उडेका हुन्छन्
तर तिनिहरुको गन्तब्य निस्चित हुदैन ।
जिन्दगि जिउनुपर्छ भबिस्य भोग्नुपर्छ मैले ।।
जन्मिनु निस्चित छ मृतु अवस्थित हुदैन ।
बिगत मलाई थाहाछ बर्तमान आखै अगाडि ।।
तर भबिस्य कस्तोहुने कतै निर्धारित हुदैन ।
यदि श्रोताको मन मुटुलाई छुन सकेनभने
''सुवास'' बुझ्नु त्यो गजल हुदैन गित हुदैन ।।

No comments:

Post a Comment