नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 18, 2015

gajal - फुच्चे सागर

३ सेर बहादुर
सुमसाम मध्य रातमा मेरा बा कहाँ जान्छन् । 
टुकी बालेर साथमा मेरा बा कहाँ जान्छन् ।।
महात्मा गान्धी बन्छु म देश बनाउछु भन्दै । 
लाठि समाएर हातमा मेरा बा कहाँ जान्छन् ।।
आमा पिरले गह भरि आँसु खसाई रुन्छिन् । 
नशा पिएको मातमा मेरा बा कहाँ जान्छन् ।।

फुच्चे सागर

No comments:

Post a Comment