नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 18, 2015

gajal-©बाबु त्रिपाठी

गफाडिहरु अाउने खबर अाइपुगेकाे छ  !!
विरबल अाउदै छन अकवर अाइपुगेकाे छ!!
अब छाेराे हराएकाेमा चिन्ता हुने छैन
कफिनमा बाधिएर उ घर अाइपुगेकाे छ!!
नपिउनु भन्छे उ पिलाउछु भन्छ उ
कसरी नपीउ अवसर अाइपुगेकाे छ!!
यहा पिरती लाउन कला चाहिदाे रहेछ
उ पिरती लाएर भर्खर अाइपुगेकाे छ!!
के साेचेर हाे त्याे सुदुर गाँउकाे अाकास 
रात्रि बस चढेर सहर अाइपुगेकाे छ!!

  ©बाबु त्रिपाठी

No comments:

Post a Comment