नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Sunday, January 18, 2015

gajal- मोनिका (रजनी पात्र)

जिन्दगानी बिहानिको शित सम्झिएँ !!
आज फेरी मैले मेरा अतित सम्झिएँ !!
हिजो हँसायौ आज रुवायौ मलाई
यही रहेछ मायाको रित सम्झिएँ !!
रोएरै बित्ने भयो अब बाँकी जिवन्
आँसुलाई नै मेरो मनको मित सम्झिएँ !!
जिवन र मृत्युको दोसाँधमा हारे पनि 
तिम्रो खुशी यो जिवनको जित सम्झिएँ !!

.
मोनिका (रजनी पात्र)

No comments:

Post a Comment