नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 11, 2014

gajal - पृथक दाहाल ·


\......
मंसिर सम्म पखॆ सानु डोलि लिई आउछु !
हिँजो किन्या गुन्यू अनि चोली लिई आउछु !!
अघि पछि जन्ति लगाई तिम्रै घर छेऊ,
दश/ विष जना पत्र बोकाई टोलि लिई आउछु !!
तिम्लाई कति खुशि दिन्छु थाहा छैन भविश्यमा,
विहेको दिन रातो रङ साथ होलि लिई ऑउछु !!
जीवन हाम्रो पाठशाला हो पढि कहिल्यै नसकिने,
अपूणॆ यो खुशि वहारको साथ घोलि लिई आउछु !!
सम्पतिको महललाई भत्काउछ मेरो मनले,
मायॉको घर पृथक भा'को बोलि लिई आउछु !!
पृथक .....
मिती :-2071/7/19

No comments:

Post a Comment