नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 11, 2014

श्रिंगारिक गजल ]-जि.एम. दिपु देपेन्द्र


श्रिंगारिक गजल ]
.
गईन ऊनि खाल्डा खुल्डी, डॉडो हुन्छ भन्दै !
गॉऊले जिवन धेरै दु:ख, घॉडो हुन्छ भन्दै !
मैले गरौंला भनेको थिए, बैशाख तिर बिहे
पुसमै हिडींन एक्लै बस्न, जाडो हुन्छ भन्दै !
बिहे भा'कै महिना दिनमा, वच्चा च्यापी आईन
प्रविधीको युगमा सब चिज, चॉडो हुन्छ भन्दै!
यहि मागको मौका पारी, गर्छु बिहे मैले पनि
दुईटा शरिर जाडो खेद्ने, भॉडो हुन्छ भन्दै ! 

No comments:

Post a Comment