नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 11, 2014

GAJAL - Khakendra Saud Samarpan


छ भन्छु भन्न मात होला नहोला 
तिम्रो जती औकात होला नहोला 

एक रात गहिरो निदाएर जाउ प्रिया 
भोली रात जस्तो रात होला नहोला 

दु:ख सिगारेर कयौँ भाषा बोल्छु 
मृत्यू संग सम्बाद होला न होला 

यो युग तिमी लेउ तिम्रै नाममा भो
युग मेटिए पश्चात होला नहोला

समयको बन्द कारगार भित्र छु
यो जिन्दगी आजात होला न होला

No comments:

Post a Comment