नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 4, 2014

गजल -Deep Milan




छैन उत्साह छैन उमङ्ग छैन! 
यो मेरो जिन्दगी म सगँ छैन!! 

अरे यो प्रकृति अचम्मै देखे, 
रङ्ग पनि छैन बेरङ्ग छैन!! 

यी तिम्रा रोमानी हासोले कुनै, 
जागेन यौवना तरङ्ग छैन!! 

पृथिवी अध्यारो हुने यो हल्लाले,
म चिन्तित छैन म दङ्ग छैन!!

म तिमी नभए खोरण्डो बन्छु,
म सोचौ शरीरमा कुन? अङ्ग छैन!!

दीप मिलन
रुद्रपुर रुपन्देही
हाल दोहा कतार
कार्तिक १६ २०७१

No comments:

Post a Comment