नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 11, 2014

- बाबू जिन्दगी फारु गर्नु !


अनन्तसम्म काम लाग्छ !
- जिन्दगीलाई गुलियो चकलेट नसम्झनु बाबू ,
त्यो जिब्रोमा छउन्जेलमात्र हो ।
- फूल !
अझ फूल त झन् नसम्झनु , कसैले चुडीलैजान्छ ,
भलै नलैजाला कसैले ,
फूल जिन्दगी कि त बास्ना छउन्जेल र
नओइलाउन्जेललाई मात्र हो ।
-जिन्दगी बरु छाला नै सहि ,
कछुवाको खोल सम्झनुबरु ,
कसैले गोलिठोकेपनी कोतरिदैन जिन्दगी !
- गैंडाको छाला नै सहि जिन्दगी ,
छाती जोगाउन सफल कवच गैंडाको छाला सहि जिन्दगी !
- बाबू जिन्दगी फारु गर्नु !

No comments:

Post a Comment