नमस्कार, अदरणिय पाठक बन्धु स्वागत छ तपाईंलाई यो सिर्जनशिल साहित्य समुह काठमाडौँ द्वारा संचालित यो ब्लग मा । यहाँ तपाईंले देश र बिदेशमा रहनु भएका लेखकका लेख रचना नियमित रुपमा पढ्न पाउनु हुनेछ । यि रचनाहरु आजिबन का लागि सङ्ग्रहित गरिएको छ । यहाँ कबिता ,गजल, मुक्तक, गीत, हाइकु कथा छन । हरेक श्रस्टाको रचना सँगै रचनाकारको तस्बिर र सामाजिक संजाल फेसबुक को लिंक राखिएको छ , जस्ले पाठकलाई सीधै रचनाकारसग साक्षात्कार गर्ने मौक़ा मिल्दछ। रचना प्रतीकों कपि -राइट श्रस्टामै सुरक्षित रहेको छ। ।

Tuesday, November 4, 2014

मुक्तक--विवश एस.वि

मुक्तक

यहाँ जीवन सँग भिड्ने हरुको जमात धेरै छ।
टाउको टेकि उल्टो हिंड्ने हरुको जमात धेरै छ।
मखमली सयपत्री सजाई दिन्छु भन्दै,
दुई चारदिनमै नाता गिड्ने हरुको जमात धेरै छ।

हेटौंडा-५
हाल-बनेपा १०

No comments:

Post a Comment